प्रदेश

आईसियु सेवामा युनाईटेड अस्पताल




कपिलवस्तु, आश्विन १७ ।
कपिलवस्तुको बाणगंगामा रहेको यूनाईटेड अस्पताल आफ्नो सेवालाई विस्तार गर्दै आईसियु सेवा शुभारम्भका निम्ति भवनको निर्माण कार्य तिव्र पारेको छ । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले एक कार्यक्रमका बीच युनाईटेट अस्पतालको आई सियु सेवाका निम्ति नव निर्मित भवनको शिलान्यास गर्नु भएको हो । अस्पतालले आधुनिक भवन निर्माण गरी अत्याधुनिक उपकरण सहित आईसियु भेन्टिलेटर सहितको सेवा छोटै अवधीमा सेवा प्रारम्भ गर्ने लक्ष्य रहेको अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले जानकारी दिनु भयो ।

प्रकाशित : १७ आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६