काठमाण्डौं, भाद्र १४
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा प्रधानमन्त्री ओली चीन भ्रमण प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन प्रस्तान गर्नु भएको हो ।

ब्रेकिंग न्युज
१४ भाद्र २०८२, शनिबार
काठमाण्डौं, भाद्र १४
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा प्रधानमन्त्री ओली चीन भ्रमण प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन प्रस्तान गर्नु भएको हो ।

प्रकाशित : १४ भाद्र २०८२, शनिबार
प्रतिक्रिया