देश

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य



काठमाडौँ, ८ असोज

नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिका कार्यसमितिको सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपसभापति (खुला)मा शिवनारायण श्रेष्ठ, (महिला उपसभापति)मा पम्फा भट्टराई, सचिवमा पञ्चनारायण महर्जन र सहसचिवमा रमेश महर्जन निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अनिता जोशीले जानकारी दिनुभयो । —

प्रकाशित : ८ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६