बागमती

क्रियाशील पत्रकार मञ्चकोे अध्यक्षतामा राससकर्मी गिरी



भक्तपुर, २४ असोज

क्रियाशील पत्रकार मञ्चको अध्यक्षमा राससकर्मी रमेश गिरी सर्वसम्मत चयन हुनुभएको छ । मञ्चको आज सम्पन्न १६औँ वार्षिक साधारणसभाले छैठौ केन्द्रीय अधिवेशनले पत्रकार पत्रकार गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्कारराज बुढाथोकी, सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन हुनुभएको छ । मञ्चको सदस्यहरूमा विपीन ढुङ्गाना, सङ्गीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन हुनुभएको छ । अध्यक्ष गिरीले क्रियाशील रहेका पत्रकारहरूको साझा सङ्गठनको रूपमा मञ्चलाई बिस्तार गर्ने र पत्रकारको हकहित एवं अधिकारका सवालमा आवाज उठाउने बताउनुभयो । —

प्रकाशित : २४ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६