कपिलवस्तु ८ माघ । उद्योग बाणिज्यसंघ कपिलवस्तुमा उम्मेदवारी घोषणा गर्ने क्रममा अध्यक्ष बाणगंगा ४ का पूर्ब वडाध्यक्ष समेत रहेका गणेश क्षेत्रीले आफ्नो आकांक्षा प्रकट गर्नु भएको छ । नेपाली कांग्रेस समर्थित ब्यवासायीका रुपमा उहा अघि सर्नु भएको हो । २३ गते हुने कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन…