कपिलवस्तु २८कात्तिक, । २०६४ सालदेखि लगातार ३ वटा चुनाव जितेका अभिषेकप्रताप शाह चौथो पटक सांसद हुनवाट रोक्न मंगल प्रसाद गुप्तालाई यस पटक अन्तिम मौका मिलेको छ । गुप्ता शक्तिशाली मध्येको एक दल एमालेको तर्फवाट उम्मेदवार हुनु र उमेरका कारण पनि फेरी फेरी चुनाव लडि रहने अवस्था कम रहनुले उनलाई यसपाली अन्तिम मौका मिलेको विष्लेषण गर्न…