कपिलवस्तु २ साउन । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा आर्थिक बर्ष २०७९/०८० मा विकासका एक दर्जन भन्दा बढी योजनाहरु संघ र प्रदेश सरकार मार्फत सञ्चालन हुने भएका छन् । जिल्लाको सबैभन्दा पछि परेको पालिकाको रुपमा रहेकोले यस बर्ष विकासका योजनाहरु केन्द्रिय सरकार र प्रदेश मार्फत समाबेस भएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । महाराजगन्जमा शिक्षा, स्वास्थ्य,…