कपिलवस्तु कपिलवस्तुको बाणगंगा नगरपालिकाले गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । आ.व. २०८१÷८२ को असार मसान्तसम्म विभिन्न राजस्व शिर्षकबाट ७ करोड ९६ लाख ५४ हजार ३६५ रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरेले जानकारी दिनुभयो ।नगरपालिकाले आ.व. २०८१÷८२ को असार मसान्तसम्म ७ करोड रुपैयाँ आन्तरिक…