कपिलवस्तु २० फागुन । कपिलवस्तुका बरिष्ट साहित्यकार ऋषिकेशव भारद्धाजद्धारा लिखित वालज्योती बोर्डिङ स्कूलद्धारा प्रकासित ‘बालज्ञान−दिपिका’ पुस्तक विमोचन गरिएको छ । नेपाली अंग्रेजी र सस्कृत भाषालाई एकै ठाउमा राखेर लेखिएको पुस्तक शनिबार एक विशेष कार्यक्रमकाबीच विमोचन गरिएको हो ।विमोचन पश्चात समारोहलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले अहिलेको विज्ञान र प्रविधिको युगमा साहित्यीक पुस्तकहरु पढ्नेको…