दाङ ७ माघ । दाङ- देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको शनिबार दशौँ दिन दर्शकको हजारौं हजार दर्शकको भिडभाड रहेको थियो ।माघ ६ गते शनिबार लालमटिया महोत्सवमा चर्चित हास्यव्यङ्ग्य कलाकार धुर्मुस सुन्तली आउने भनेपछि दर्शकको भिडभाड बढेको हो । केही बर्ष पहिले नेपाल टेलिभिजनबाट प्रसारण…