बुटवल १४ जेठ ।भक्तपुरमा बिहीबार मृत फेला परेका इन्जिनियर नवीनकुमार पोखरेलले परिवारलाई पनि जति सक्दो छिटो देश छाड्न भनेको ‘सुसाइड नोट’ फेला परेको छ।सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले गत मंगलबार पोखरेललाई पनि दोषी ठहर गर्दै सजाय सुनाएको थियो। यस्तै उनीमाथि गएको वैशाख ३१ गते फेरि सेक्युरिटी प्रिन्टिङकै भ्रष्टाचारमा अर्को मुद्दा पनि दायर…