कपिलवस्तु २४ बैशाख ।२०७९ असार ३१ गते डा बाबुराम भट्टराईले केही नेता लिएर जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन गरेका थिए। उनी जसपा नेपालका संघीय परिषद् अध्यक्ष थिए।भट्टराईले साथमा महीन्द्र राय यादव, रमेश यादवलगायत केही प्रभावशाली नेतालाई लिएर गएका थिए।त्यसको दुई वर्ष नपुग्दै जसपा फेरि विभाजनको सिकार भएको छ।संघीय परिषद् अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी…