काठमाडौँ, १६ भाद्र । आसन्न निर्वाचनको सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताको बैठक शुरु भएको छ । केहीबेर अघि सत्तारूढ दलका शीर्ष नेताहरूबीच वार्ता सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । पटक पटक शीर्ष नेताहरूसहितको बैठक बस्दा पनि सिट बाँडफाँटमा सहमति हुन सकेको छैन्…