वीरगन्ज, १४ भदौ ः रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ। गरुडा नगरपालिका- ३ मलाहीमा मंगलबार बिहान चट्याङ लागेर गरुडा नगरपालिका ३ मलाहीगाउँका रुपनारायण सहनीकी श्रीमती ३९ वर्षकी सुदमिया देवी, छोरी १७ वर्षकी जगिया कुमारी र स्थानीय सत्यनारायण सहनीकी १८ वर्षीया छोरी मनिषा कुमारीको मृत्यु भएको हो।प्रहरीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएपछि उनीहरुलाई…