काठमाडौं, २० बैसाख ।आफैले विघटन गरेको संसदमा प्रधानमन्त्री केपि ओलीले विश्वासको मत लिन खोज्नुका मूलभूत रुपमा ६ कारण रहेको राजनैतिक विष्लेषण गरिएको छ । कतिपय अंक गणितीय जटिलता र कतिपय राजनैतिक प्रतिकुलताका वावजुद्ध प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्नुको वास्तविक कारण देशलाई चुनावमै लैजानु हो भन्ने प्रष्ट छ । हेरौ हन्य कारणहरु १. विपक्षमा पर्ने मत…