कपिलवस्तु १५ बैशाख ।कपिलवस्तु अस्पतालमा १० बेड क्षमताको आइसियू संचालनमा छ । चिकित्सक र स्वास्थ्यकर्मी पनि उपलब्ध छन् । आइसियू प्राय खाली नै रहन्छ । तर कोरोनाले सिकिस्त बनेका विरामीहरुले त्यो सेवाकालागि भर्ना नै पाउदैनन् । उनीहरुलाई अस्पतालले वाहिर रिफर गर्छ । वाहिरी जिल्लामा पनि सघन उपचार नपाउने भएपछि विरामी घरमै पुगेर छटपटाई छटपटाई मर्छन…