कपिलवस्तु ८ बैशाख ।“जनभावना अनुसार वाम गठबन्धन कायम राख्ने अधिकतम कोशिस गरियो तर माओवादी केन्द्रको निर्देशन अनुसार साथीहरु आजैवाट वाहिरनु भयो...” यो लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको फेसबुकवालको स्टाटस मन्त्री कुल प्रसाद केसी र शुदर्शन वरालले राजीनामा दिएपछि लेखिएको हो । यो लेखाईको भाष्यले भन्छ- मुख्यमन्त्री पोखरेल सकभर गठबन्धन कायमै रहोस भन्नेमा कृयासिल हुनु हुन्थ्यो…