कपिलवस्तु १३ माघ ।सामाजिक कुरीति घरेलु हिंसा र आत्महत्या न्यूनिकरणका लागि सचेतना कार्यक्रम कपिलवस्तुमा शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र सञ्चारिका समूह लुम्बिनीको समन्वयमा कार्यक्रम शुरु भएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रिना नेपालले घरेलु हिंसा र लैगिंक हिसा गर्नेहरुका लागि कानुन बनेपनि कार्यान्वयनको पाटो फितलो रहेको…