खोटाङ २ बैशाख । खुकुरीले हानेर पतिको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाह्रपोखरी गाउँपालिका(१ खुर्साने बस्ने ५० वर्षीया मेनुका राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।मेनुकाले ५० वर्षीय पति छ कुमार राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । कुमारको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।पत्नीको खुकुरी…