काठमाडौं, १७ पुष। नेकपा माओवादी केन्द्र को काठमाडौंको प्रज्ञा भवनमा शनिबार पनि बन्दसत्र जारी रहेको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित हुन नसकेपछि बन्दसत्र लम्बिएको हो। आठौं राष्ट्रिय महाधिवेशनको शनिबारको बन्द सत्रमा विधान मस्यौदामाथि समूहगत छलफलबाट उठेका प्रश्न, सुझाव र जिज्ञासाको जवाफ स्थायी कमिटी सदस्य स्थायी कमिटी…