कपिलवस्तु २४ बैशाख प्रदेश ५का मुख्यमन्त्री शंकर पेखरेलको संयोजकत्वमा भएको बिपद ब्यवस्थापन समितिको बैठकले भारतवाट धमाधम नेपाली फिर्ता आउन थालेपछि रुपन्देही, कपिलवस्तु र वाँकेमा ३ हजार क्षमताका नयाँ क्वारेण्टाइन स्थापना गर्ने र आईशोलेसनको संख्या बृद्धि गर्ने निणर््य गरेको छ । यसैगरी उत्पादन र निर्माण उद्योग सूचारु गर्न ,श्रमिक र ढुवानीको ब्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई अख्तियारी…