कपिलवस्तु १७ चैत्र । कपिलवस्तुको वाणगंगा ३ राजापानी नजिकका एकजनालाई कोरोना भाइरसको आसंका गर्दै बुटवल रिफर गरिएपछि कोरोना विशेष अस्पत्तालले फिर्ता पठाएको छ । सामान्य रुघाखोकी लागेका विरामीलाई पिपरा अस्पत्तालले चेकजाँच नै नगरी रिफर गरेकाले यस्तो स्थिती आएको हो । कोरोना विशेष अस्पत्तालको गेटवाट भित्र प्रबेश गरेपछि ज्वरो नाप्दा ९८ डिग्री मात्र पाइएपछि अस्पत्तालले प्रादेशीक…