रुपन्देही १७ वैशाख । अरु पालिकाको तुलनामा धेरै हिसाले अग्रता कायम गर्दै आएको तिलोत्तमा नगरपालिकाले तेस्रो चरणको राहत वितरण सुरू गरेको छ । पहिलो र दोस्रो चरणमा ३ हजार ३ सय घर परिवारलाई राहत वितरण गरेको नगरपालिकाले तेस्रो चरणमा झण्डै ४ हजार परिवारलाई राहत दिन थालेको हो । तिलोत्तमाले लकडाउन सुरु भएलगत्तै पहिलो चरणको राहत वितरण…