काठमाडौं २ बैशाख ।कोरोना भाइरसको उपचारकालागि कुनै औषधी र इन्जेक्सन पत्ता नलागेपनि नेपाल सरकारले फरमूला पत्ता लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढाकालले नेपालले ६ वटा फर्मूला तयार पारेको जानकारी दिनु भएको हो । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले ६ वटा टी (त) फर्मुलाको रणनीति अघि सारेको छ । मन्त्री ढकालले संक्रमणको विकासक्रमसँगै…