तौलिहवा १ बैशाख । कपिलवस्तुमा (कोभिड १९) कोरोना भाईरसको अन्तर्गत तीन दिनमा २ सय ५६ जनाको र्यापिड टेस्ट गरिएको छ । टेस्ट भएका सवैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गत शनिवारबाट टेस्ट सुरु भएको टेस्ट शनिवार १८, आईताबार १ सय १५ र सोमवार १ सय २४ जनाको गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र…