कपिलवस्तु २६ चैत्र । लक डाउनको मौका छोपेर रातभर दर्जनौ सवारी साधन र भ्याकु मेसिन प्रयोग गरेर बाणगंगा नदी उत्खनन् गरी डम्पीङ गरेको ४ सय टाली वढी मिस्कट बाणगंगा नगर पालिकाले वरामद गरेको छ । आज नगरका उपप्रमुख चक्रपाणी अर्याल ,प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी ,प्रहरी निरिक्षक आयुष प्रसाद जोशी पत्रकार महासंघका पूर्व अध्यक्ष भेषराज पाण्डे सहितको…