काठमाडौं ९ बैसाख । नेकपा एमालेभित्रको विवाद समाधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबीच राजधानीको मेरियट होटेलमा भेट भएको हो। वार्ता सकिएपछि दुवै नेता होटलबाट बाहिरिएका छन्। तर, दुवैले वार्तामा भएको कुराकानीका विषयमा पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्।वार्तामा पार्टीका नेता तथा अर्थमन्त्री विष्णु पौडेल पनि…