बाँके २९ चैत । नरैनापुर गाउँपालिकामा निर्माण हुन लागेको प्रशासकीय भवन बारे गाउँपालिकाकै इन्जिनियरले अनविज्ञता प्रकट गरेका छन् ।जिल्ला समन्वय समितिको ६ करोड ८० लाखमा निर्माण शुरु भएको गाउँपालिकाको प्रशासकीय भवनमा कमसल सामाग्री प्रयोग गरिएको, मापदण्ड विरीत निर्माण सामाग्री मिसाइएको, र भवन संहिताको ठाडो उलंघन भएको सन्दर्भमा प्राविधिकले छेकवार गर्दा समेत काम नरुकेको गुनासो बाहिर…