रुपन्देही २२ चैत ।लुम्विनी प्रदेशकालागि अध्यक्षका प्रत्यासी बसन्त गिरीले आफ्नो समुहको प्रचार अभियान रिपाटर्स क्लव रुपन्देहीको साक्षात्कार मार्फत शुभारम्भ गर्नु भएको छ । पत्रकार महासंघको आगामी चैत २५ गते हुन गइरहेको निर्वाचनका लागी विपुल पोख्रेल नेतृत्वको संयुक्त गठबन्धन प्यानलका लुम्बिनी प्रदेशका तर्र्फबाट लुम्बिनी प्रदेशका महासंघ प्रदेश अध्यक्षका प्रयात्शी गिरीले महासंघको प्रदेश स्तरीय संचालन व्यवस्थालाई सबलीकरण…