कपिलवस्तु २१ चैत ।कपिलवस्तुको शिवराज नगरपालिकामा विद्यार्थी र शिक्षकहरुलाई शारीरिक व्यायम तालिम प्रदान गरिएको छ । नगरका २२ वटा सामुदायिक विद्यालय,९ वटा संस्थागत विद्यालयहरुका दुई जना विद्यार्थी र एक जना शिक्षक गरी कुल ९३ जनालाई तालिम दिइएको छ । तीन दिन सम्म चलेको तालिममा कालिका मावि बुटवलका खेल शिक्षक हरिस ओली र रामु सुनारले प्रशिक्षण…