भैरहवा २० चैत । म्यानमारमा मानवता हराएको भन्दै विश्व शान्ति शहर लुम्विनीमा मानवताको पक्षमा विश्व समुदायको ध्यान जानुपर्ने मागका साथ शान्ति प्रार्थना गरिएको छ । मधेश मानव अधि पाकार गृह (माहुरी होम) ले सो प्रार्थना आयोजना गरेको हो । सैनुक ‘कु’ पछि सुरु भएकोे हत्या र दमन तत्काल बन्द गर्न माग लुम्बिनीमा म्यानमारको गोल्डेन मन्दिरमा…