कपिलवस्तु ८ फागुन ।प्रचण्ड माधव नेपाल समूह नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष बिष्णु पन्थीले प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पार्न चुनाव घोषणा गरेको बताउनु भएको छ । नेकपा कपिलवस्तुले आयोजना गरेको प्रतिगमन बिरुद्ध आयोजित सर्बदलिय बैठकलाई सम्बोधन गर्दै नेता पन्थीले चुनाव तत्कालिन रुपमा मत्थर पार्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई ललिपप दिनलाई घोषणा गरेको बताउनुभयो । लुम्बिनी…