विप्लव समूहको केन्द्रीय नेता भुषाल बुटवलबाट पक्राउ

विप्लव समूहको केन्द्रीय नेता भेषराज भुषाल  बुटवलबाट पक्राउ परेका छन।कपिलवस्तु निवासी उनि हाल केन्द्रीय हेड क्वाटर सदस्य रहेको स्रोतले बतायो। बौद्धिक तथा वैचारिक व्यक्तित्व भेषराज  बुटवलबाट पक्राउ परेको प्रहरीले पुस्टी गरेको छ। गणतन्त्र प्राप्तिको आन्दोलनमा बौद्धिक भुमिका खेलेका व्यक्तित्व भुसाल हाल भूमिगत रहेका थिए।बुटवलमा आयोजित  गोप्य कार्यक्रममा आफ्नो धारणा राखेफर्कने क्रममा पक्राउ परेका हून ।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६