कपिलवस्तु ५ जेठ । कपिलवस्तुको यशोधरा गाउपालिकाको क्वारेण्टइनवाट भागेकालई पालिकाले फिर्ता ल्याएकोछ । पालिकका स्वास्थ्य शाखा प्रमुख ज्योती दुबेले भागेका सबैलाई जनप्रतिनिधीले घरघरमा पुगेर भेटर पुन क्वारेण्टाइनमा ल्याएको वताउनु भयो। उहाले संचार माध्यममा ४५ जना भागेको भनेर समाचार आएपनि भागेको संख्या ३० जना मात्र भएको स्पष्ट पार्नु भयो । उहाले ती सबैलाई ल्याएर पुन क्वारेण्टाइनमा राखिएको प्रष्टयाउनु भयो । भागेका…