कपिलवस्तु ३१ बैशाख । बुधबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूष र राष्ट्यि प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षण अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालीका वडा नं. ५ का २२ बर्षिय पुरूषमा कोरोना पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो दिएको जानकारीअनुसार अब कोरोना…