कपिलवस्तु १७ वैशाख । कोरोना भाइरसं (कोभिड (१९) का कारण गत चैत्र ११ गते देखि मुलुक लकडाउनमा छ । जनताको सुरक्षाको लागि लकडाउनलाई पुर्ण पालना गराउन कपिलवस्तु प्रहरी प्रशासन लागि परेको देखिन्छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले लकडाउनका बेला जिल्लामा शान्ति , स्वास्थ्य र सुरक्षा बलियो बनाउन प्रशासन लागि परेको बताउनु भयो । उहाँले प्रेसपाटीसँगको कुराकानीमा…