काठमाडौं १५ बैशाख । नेकपाभित्रको रस्साकसीलाई संवाद र सहमतिवाट समाधान गर्न दिनभरजसो वार्ता र छलफल भएका छन् । केपि शर्मा ओली र माधव नेपाल बीच सोमवार विहान भएको वान टु वान वार्तावाट समाधानका लागि कार्यदल बनाएर छलफल गर्ने सहमति अनुसार माधव नेपालका पक्षवाट ३ र केपि ओलीका पक्षवाट ३ जना महासचिव विष्णु पौडेल साझा रहने गरि माधव…