अर्घाखाँची २१ बैशाख । जंगली च्याउ खाएपछि बिरामी भएका एकै परिवारका चार जनामध्ये एक जनाको उपचारको क्रममा निधन भएको छ । अर्घाखाँची भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३० वर्षीया रामकला महत्राको उपचार गर्दागर्दै लुम्बिनी सिटी अस्पताल बुटवलमा शनिबार राति निधन भएको हो ।गम्भीर बिरामी उनकी ७ वर्षीया छोरी बिपा महत्रा, सासुआमा ५९ वर्षीया लालसरी महत्रा र २८…