कपिलवस्तु,१० वैशाख । कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु बाल गृह (बाल मन्दिर) संचालनमा अनियमितता भएको आशंका गरिएको छ । बाल मन्दिर संग प्रयाप्त आम्दानीको श्रोत रहेको र जिल्ला भित्रका अधिकांश स्थानीय तहले सहयोग गर्दै आएपनि सधै अभाव देखाएर अनियमितता भइरहेको आरोप लगाइएको छ । कपिलवस्तु नगरपालिका नगर प्रमुख किरण सिंहले बालबालिकाको नाममा संकलन गरिएका रकम तथा श्रोत सहि…