कपिलवस्तु १२ जेठ । कपिलवस्तुका शिर्ष राजनैतिक नेतृत्व र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च प्रतिनिधी बीच कपिलवस्तुको तौलिहवा अस्पत्ताललाई कोभिड बिशेष अस्पत्तालमा रुपान्तरण गर्ने सहमति भएकोछ । तत्काल ५० बेडको कोरोना विशेष अस्पत्ताल बनाउने गरी २ दिनभित्र काम शुरु गर्न स्वास्थ्य मन्त्रालयले अस्पत्तालका मेडिकल सुपरीटेण्डेन्ट किशोर बन्जाडेलाई निर्देशन दिदै सूची पठाउन भनेकोछ । स्वास्थ्य मन्त्रालयको कोभिड महामारी समन्वय…