कपिलवस्तु १२ जेठ । बणगंगाका एक जनप्रतिनिधी यतिबेला बुटवल स्थित एन्फा एकेडमीले वनाएको कोरोना अस्पत्तालमा जिल्लाका ९ संक्रमितका साथमा छन् । तीनै जनप्रतिनिधीले आइशोलेसन अस्पत्तालवाट एक मर्मस्पर्सी पत्र लेखेका छन् । उनले पत्र मार्फत भनेका छन् — जनतालाई महामारीले सताएको यस्तो बेलामा म हरेक क्वारेण्टाइनमा घुमफिर गरेर सेवा गर्न चाहान्थे , सिमामा अलपत्र परेका नागरिकलाई पहिले जसरी…