कपिलवस्तु ७ जेठ ।चारदिन अघि कपिलवस्तुको जिल्ला प्रशासन कार्यलयमा प्रदेशका आन्तरीक मामिला मन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले कपिलवस्तुमा ५ वटा आइशोलेशन सेन्टर स्थापना गर्ने निर्णय गरयो । प्राय सबै पालिकाका प्रमुखहरु रहेको बैठकमा प्रदेशले सघाउने आश्वासन पाएपछि एक दुई होइन ५ वटा आईशोलेशन बनाउन पालिका प्रमुखहरु कस्सीए । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पैडेलका…