कपिलवस्तु ८ जेठ । प्रदेश ५का आन्तरीक मामिला मन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा ५ दिन अघि बसेको बैठकको निर्णय अनुसार कपिलवस्तुका ५ स्थानमा ५०/५० बेडका आइशोलेशन सेन्टर स्थापना हुनु पर्ने हो । तर निर्णय गर्ने कार्यान्वनयमा ढिलाई गर्ने विद्यमान सस्कारका धनी स्थानीय सरकारका प्रमुख मध्ये २ ले मात्र आफनो इमानदारी र जनताको स्वास्थ्य प्रतिको बफादारी प्रदर्शन गरेकाछन्…