कपिलवस्तु ३ जेठ ।जीवनमा थकाई भन्ने शब्द हुदैन भन्ने जननेता मदन भण्डारी र कुशल संगठक एवम् तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रीतको २७ औं स्मृती दिवसको अवसरमा नेकपा कपिलवस्तुले विज्ञप्ती मार्फत स्मरण गदै श्रद्धाञ्जली प्रकट गरेको छ । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा संयुक्त विज्ञप्ती मार्फत स्मरण गर्दै उहाँहरुले…