कपिलवस्तु , १२ वैशाख ।कपिलवस्तु बाल गृहको गत र चालु आर्थिक बर्षको २५ लाख रुपैया ऋण तिर्न बाँकी छ । बालगृह संचालक समितिले शुक्रबार सार्वजनिक गरेको आयव्ययका अनुसार गत आबको १६ लाख ९८ हजार र चालु आ.ब.को ८ लाख ६८ हजार ऋण छ । उक्त ऋण गत आब भन्दा पनि विगत देखि नै थपिदै आएको छ…