कपिलवस्तु १० बैशाख ।कपिलवस्तुको बाणगंगा ४ गजेहडाकी एक १० वर्षिय वालिकाले स्थानीय रेडियो बुद्ध आवाजवाट आई रहेको रमाइला गित सुन्दै गर्दा किशोरीकालागि संचालित हाम्रो संवाद भन्ने कार्यक्रम मंगलवार सुन्न पाइन । त्यहा एक किशोरीले नै कार्यक्रम प्रस्तुत गर्दै भनिन लक डाउनका बेला कसैले तपाई कुनै प्रलोभनमा पार्न सक्छ, चिनेजानेका वाटै तपाईलाई यौन दुरब्यवहार हुन सक्छ । कसैले…