२ चैत, अर्घाखाँचीमा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । जिल्लाको शितगङ्गा नगरपालिका –१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट…