कपिलवस्तुको वाणगङ्गामा ३ दिने कृषि मेला प्रर्दशनी गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित कृषि मेलामा कृषि औजार र बाली प्रर्दशनी गरिएको हो । नेपाल बिउ तथा मल परियोजना (सिमिट) को आयोजनामा बुद्ध रङ्गशालामा बुधबारबाट सुरु भएको मेलाको दोश्रो दिन पनि किसानको उत्साहजनक सहभागिता रहेको जनाईएको छ । कृषि अत्याधुनिक प्रविधि, निशुल्क कृषि परामर्श, निशुल्क…