रुपन्देही, २९ वैशाख । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ ।लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आउनुभएको राजदूत थम्पसनले शुक्रबार बेलुका लुम्बिनीको भ्रमण गर्नुभएको हो । राजदूत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गर्नुभयो । राजदूतसहितको टोलीले…