काठमाण्डौ, २९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा देखिएको अवरोध हटाउनका लागि राजनीतिक तहमा संवाद शुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ । विराटनगरमा आज पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवाबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताउनुभएको हो । यस्तै सहकारीसँग सम्बन्धित समग्र…